अफगानिस्तानद्वारा नेपाललाई १ सय ९१ रनको लक्ष्य

(तस्विर : रमन शिवाकोटी)

काठमाडौं (खेलदैनिक) । सिंगापुरमा जारी आइसीसी यु–१९ विश्वकप छनौट क्रिकेटमा अफगानिस्तानले नेपालसामू १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९ दशमलव ४ ओभर खेल्दै १ सय ९० रनमा अलआउट भएको छ ।

नेपालले केही बेरमै जवाफी ब्याटिङ गर्ने ।
आज जित्ने टोली आगामी वर्ष न्यूजिल्याण्डमा हुने आइसीसी यु–१९ क्रिकेट विश्वकपका लागि छनौट हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...