आइसिसि एसिया यु १९ वर्ल्डकप छ्नौट चरण अन्तर्गत नेपालले सिंगापुरलाई मात्र ७३ रनमा समेटेको छ।
टस जिती पहिला बलिङ गरेको नेपालले उत्कृष्ट खेल प्रस्तुत गर्यो।
नेपालका लागि कप्तान सन्दिप लामिछानेले एक्लैले ५ विकेट लिन सफल भए। शाहअब अलामले ३ विकेट लिन सफल भए भने महतोले अर्को १ विकेट लिए।
नेपालले केहीबेर मा जवाफि ब्याटिङ गर्नेछ।