क्रिकेट
डिफेन्डिङ्ग च्याम्पियन टिम चोराहलाई डीपीएल उपाधि
धनगढी (खेलदैनिक) । डिफेन्डिङ्ग च्याम्पियन धनगढी टिम चौराहले धनगडी प्रिमियर लिग (डीपीएल–२) को उपाधि रक्षा गर्न सफल भएको छ ।
मनमोहन स्मृति अन्तर प्रदेश क्रिकेट हुने
काठमाडौं (खेलदैनिक) । मनमोहन मेमोरियल क्रिकेट सेन्टरले पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवसको अवसरमा मनमोहन स्मृति अन्तर प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
पोखरामा अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय क्रिकेट मैदान बनाउन सम्भाव्यताको खोजी र जग्गा अवलोकन
पोखरा (खेलदैनिक) । नेपालको पर्यटकीय तथा सुन्दर शहर पोखरालाई खेलकुदको राजधानी बनाउने चर्चा चलिरहदा शनिबार पोखरामा केहि सम्भाव्यताको खोजी गर्न लागिएको छ ।
पवनको अलराउण्ड प्रदर्शनमा किंग्सको जित
धनगडी (खेलदैनिक) । पवन सर्राफले अलराउण्ड प्रदर्शन गरेपछि डीपीएल–२ मा बिहीबार बिराटनगर किंग्सले धनगढी टिम चौराहमाथि १८ रनको जित हासिल गरेको छ ।
साविक विजेता टिम चौराहको लगातार दोस्रो जित
धनगढी (खेलदैनिक) । धनगढी प्रिमियर लिग (डीपीएल–२) तर्फ साविक विजेता धनगढी टिम चौराहले मंगलबार महेन्द्रनगर युनाइटेडलाई ८ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको छ ।
टिम चौराहको जितमा सोमपालको आक्रमक पारी
धनगढी (खेलदैनिक) । तल्लो क्रमका ब्याट्सम्यान सोमपाल कामीले आक्रमक रुपमा नटआउट ३९ रनको पारी खेलेपछि साविक विजेता धनगढी टिम चौराहले डीपीएल–२ मा पहिलो जित दर्ता गरेको छ ।
निरीह रुपन्देहीमाथि अत्तरियाको शानदार जित
धनगढी (खेलदैनिक) । धनगढी प्रिमियर लिग (डीपीएल–२) तर्फ आइतबार सिवाईसी अत्तरियाले रुपन्देही च्यालेन्जर्समाथि ९ विकेटको शानदार जित हात पारेको छ ।
चर्चित डीपीएल–२ शुरु, उदघाटन खेलमै डिफेन्डिङ्ग च्याम्पियन टिम चौराह पराजित
धनगढी (खेलदैनिक) । शनिबारदेखि शुरु चर्चित रुस्लान दोस्रो धनगढी प्रिमियर लिग (डीपीएल–२) मा डिफेन्डिङ्ग च्याम्पियन टिम चौराह धनगढीले पहिलो खेलमै हार बेहोरेको छ ।
आइपिएलमा दिल्लीका लागि लगाउने नेपाली क्रिकेटर सन्दिपको जर्सी सार्वजनिक
काठमाडौं (खेलदैनिक) । विश्वचर्चित इण्डियन प्रिमियर लिग (आईपिएल) खेल्ने तयारीमा रहेका नेपाली राष्ट्रिय क्रिकेटर सन्दिप लामिछानेले आफ्नो क्लबको आधिकारिक जर्सी सार्वजनिक गरेका छन् ।
स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली
काठमाडौं (खेलदैनिक) । जिम्बाब्वेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनौटतर्फ आठौं स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ ।