क्रिकेट

दोस्रो खेलमा पनि युगाण्डासँग हार्यो नेपाल - Khel Dainik

दोस्रो खेलमा पनि युगाण्डासँग हार्यो नेपाल

जेष्ठ ३, २०७९

काठमाडौं (खेलदैनिक) । नेपाली महिला क्रिकेट टोलीले जारी अन्तर्राष्ट्रिय टि–२० सिरिज अन्तरगत युगाण्डासँग दोस्रो खेलमा पनि हार बेहोरेको छ ।


युगाण्डा विरुद्ध पहिलो खेलमै नेपाल निराश - Khel Dainik

युगाण्डा विरुद्ध पहिलो खेलमै नेपाल निराश

जेष्ठ २, २०७९

काठमाडौं (एजेन्सी) । युगाण्डा महिला क्रिकेट टिम विरुद्धको अन्तर्राष्ट्रिय टि–२० सिरिज अन्तरगत पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले निराशाजनक हार बेहोर्न पुगेको हो ।


एनआरएनएले अमेरिका, इंग्ल्याण्ड र अष्ट्रेलियाबाट क्रिकेट र फुटबल टिम ल्याउने - Khel Dainik

एनआरएनएले अमेरिका, इंग्ल्याण्ड र अष्ट्रेलियाबाट क्रिकेट र फुटबल टिम ल्याउने

बैशाख २६, २०७९

काठमाडौं (खेलदैनिक) । गैर आवासीय नेपाली संघअन्तर्गतको एनआरएन स्पोर्टस एकेडेमीका कार्यवाहक सदस्य–सचिव धर्मराज गिरीले एनआरएनएले नवौं राष्ट्रिय खेलकुदमा समावेश ३६ खेल मध्ये १८ खेलमा सहभागी हुने बताएका छन् ।


उत्कृष्ट जितका साथ नेपाललाई सिरिज - Khel Dainik

उत्कृष्ट जितका साथ नेपाललाई सिरिज

बैशाख २६, २०७९

काठमाडौं (खेलदैनिक) । जिम्बाब्वे विरुद्धको एकदिवसीयमा नेपालले शानदार जित निकाल्दै सिरिजमाथि कब्जा जमाएको छ ।


जिम्बाब्वे ए सँग नेपाल पहिलो खेलमै निराश - Khel Dainik

जिम्बाब्वे ए सँग नेपाल पहिलो खेलमै निराश

बैशाख १८, २०७९

काठमाडौं (खेलदैनिक) । उत्कृष्ट ब्याटिङ गर्नुका बावजुद नेपालले जिम्बाब्वेको ए टिमसँग पहिलो टि–२० म्याचमा ६ विकेटको हार बेहोरेको छ ।


अपराजित नेपाल बन्यो च्याम्पियन - Khel Dainik

अपराजित नेपाल बन्यो च्याम्पियन

चैत्र २१, २०७८

काठमाडौं (खेलदैनिक) । मलेसिया र पपुवा न्युगिनी सम्मिलित अन्तर्राष्ट्रिय टि–२० ट्राई सिरिजको उपाधि आयोजक नेपालले अपराजित रहेर जितेको छ ।


पहिलो एकदिवसीयमा स्तब्ध बन्यो नेपाल - Khel Dainik

पहिलो एकदिवसीयमा स्तब्ध बन्यो नेपाल

चैत्र ११, २०७८

काठमाडौं (खेलदैनिक) । शुक्रबार भएको पपुवा न्युगिनी विरुद्धको पहिलो एकदिवसीय म्याचमा नेपाल ६ रनको साँघुरो अन्तरले स्तब्ध बनेको छ ।


ब्याटिङ नचल्दा युएईसँग नेपाल निराश - Khel Dainik

ब्याटिङ नचल्दा युएईसँग नेपाल निराश

चैत्र ४, २०७८

काठमाडौं (खेलदैनिक) । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तरगत युएईमा जारी एकदिवसीय ट्राई सिरिजतर्फ कमजोर ब्याटिङ गर्दा नेपाल आयोजक युएईसँग ४८ रनले पराजित हुन पुगेको छ ।


ट्राई सिरिजमा नेपालको विजयी शुरुवात - Khel Dainik

ट्राई सिरिजमा नेपालको विजयी शुरुवात

चैत्र ३, २०७८

काठमाडौं (खेलदैनिक) । आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तरगत युएईमा जारी एकदिवसीय ट्राई सिरिजमा नेपालले विजयी शुरुवात गरेको छ ।


मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट हुने - Khel Dainik

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट हुने

चैत्र १, २०७८

काठमाडौं (खेलदैनिक) । द हिमालयन क्लबले अस्ट्रेलियाको मेलबर्नमा शनिबार १९ मार्चदेखि आइतबार २७ मार्चसम्म दुई सप्ताहान्त कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल २०२२ को दोस्रो संस्करण आयोजना गर्ने भएको छ ।


Loading...