मिनु र चन्द्रकला अंकका। आधारमा पराजित

काठमाडौं (खेलदैनिक) । टर्किको ईस्तानबुलमा मई ९ तारिख देखि सञ्चालन भईरहेको आईवा उमन वल्र्ड बक्सिङ्ख च्याम्पियनशिपमा प्mलाई वैट ५० देखि ५२ किलो तौल समुहमा नेपाली खेलाडी मिनु गुरुङ्ख जापानका खेलाडी रिन्का किनोसितासंग अंकको आधारमा पराजित हुन पुगेकि छन् ।

त्यसै गरी अर्का खेलाडी चन्द्रकला थापा पनि ५४ देखि ५७ तौल समुहमा भारतीय खेलाडी मनीसा संग अंकको आधारमा पराजित हुन पुगेका छन् ।

रिन्का जापानका च्याम्पियन खेलाडी हुन भने मनिशा सन् २०१८ मा भारतमा भएको वल्र्ड च्याम्पियनसिप बक्सिंग खेलमा क्वार्टर फाईनलिष्ट खेलाडी हुन् ।


प्रतिक्रिया दिनुहोस

Loading...