सीसीआरसी च्याम्पियन

तेश्रो युवा सेवा नेपाल अन्तरकलेज ब्वाइज बास्केटबल उपाधि विजेता सीसीआरसी टोली ।

काठमाडौं (खेलदैनिक) । सीसीआरसीले तेश्रो युवा सेवा नेपाल अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । सीसीआरसीले टाइम्स इन्टरनेसनल कलेजलाई ६१–५० ले पराजित गर्यो ।

सीसीआरसीका अनमोल खत्री र रोशन श्रेष्ठले समान १४–१४ अंक जोडे । सीसीआरसीका सिजन महत ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...