आठौं इनोभेटिभ कप : नेरिक फाइनलमा

आठौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबलको जुनियर ब्वाइजमा नेरिकका भुवन थापा स्वप्न वाटिका विरुद्ध बल अगाडि बढाउदै ।

काठमाडौं (खेलदैनिक) । नेरिक एकेडेमी आठौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार फाइनलमा प्रवेश गरेको छ ।

इनोभेटिभ इङलिस स्कुलद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेरिकले स्वप्न वाटिकालाई १९–१० ले पराजित ग¥यो । नेरिकका भुवन थापाले ७ अंक जोडे ।


प्रतिक्रिया दिनुहोस

Loading...