होप भ्याली र विल्सन उपाधिका लागि भिड्ने

काठमाडौं (खेलदैनिक) । होप भ्याली र विल्सन प्रथम ओसिस कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

पहिलो सेमिफाइनलमा होप भ्यालीले रोमाञ्क खेलमा एलआरआईलाई ४८–६ स्कोरले हरायो । सो खेलमा सिजन महत एक्लैले ३७ स्कोर गरेका थिए । दोस्रो सेमिफाइनलमा विल्सन एकेडेमीले किस्कलाई ६०–५५ स्कोरले पराजित गर्यो । विल्सनका लागि पेम्बा शेर्पाले सबभन्दा बढी २६ स्कोर गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...