बास्केटबल

नामीलाई दोहोरो उपाधि - Khel Dainik

नामीलाई दोहोरो उपाधि

फाल्गुन २५, २०७६

काठमाडौं (खेलदैनिक) । नामीले पाँचौं मल्पी कप ए लेभल अन्तरकलेज थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो उपाधि जितेको छ ।


ओमेगा र सीसीआरसी उपाधि नजिक - Khel Dainik

ओमेगा र सीसीआरसी उपाधि नजिक

माघ २९, २०७६

काठमाडौं (खेलदैनिक) । ओमेगा इन्टरनेसनल कलेज र सीसीआरसी क्वेस्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।


हिसान खेलकुद सप्ताहः साइपाल सेमिफाइनलमा - Khel Dainik

हिसान खेलकुद सप्ताहः साइपाल सेमिफाइनलमा

माघ २९, २०७६

काठमाडौं (खेलदैनिक) । साइपाल एकेडेमी पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत गल्र्स बास्केटबलमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।


ज्ञान निकेतन र इनोभेटिभलाई उपाधि - Khel Dainik

ज्ञान निकेतन र इनोभेटिभलाई उपाधि

माघ २८, २०७६

काठमाडौे (खेलदैनिक) । ज्ञान निकेतन र आयोजक इनोभेटिभ नवौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार च्याम्पियन बनेका छन् ।


गोल्डेनपिक च्याम्पियन - Khel Dainik

गोल्डेनपिक च्याम्पियन

माघ २७, २०७६

काठमाडौं (खेलदैनिक) । गोल्डेनपिकले चौथो माफ यु–१४ जुनियर ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।


सेब दोहोरो उपाधिनजिक - Khel Dainik

सेब दोहोरो उपाधिनजिक

माघ २५, २०७६

काठमाडौं (खेलदैनिक) । सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) चौथो भानुभक्त मेमोरियल अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार दोहोरो उपाधिनजिक पुगेको छ ।


जेभियर र ज्ञान निकेतनलाई उपाधि - Khel Dainik

जेभियर र ज्ञान निकेतनलाई उपाधि

माघ २२, २०७६

काठमाडौं (खेलदैनिक) । जेभियर इन्टरनेसनल कलेज र आयोजक ज्ञान निकेतन १९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगितामा बुधबार च्याम्पियन बनेका छन् ।


जेभियर र गोल्डेनगेट फाइनलमा - Khel Dainik

जेभियर र गोल्डेनगेट फाइनलमा

माघ २१, २०७६

काठमाडौं (खेलदैनिक) । जेभियर इन्टरनेसनल कलेज र गोल्डेनगेट १९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।


जेभियर क्वाटरफाइनलमा - Khel Dainik

जेभियर क्वाटरफाइनलमा

माघ १७, २०७६

काठमाडौं (खेलदैनिक) । जेभियर इन्टरनेनसल कलेज १९औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।


मोर्गन क्वाटरफाइनलमा - Khel Dainik

मोर्गन क्वाटरफाइनलमा

माघ १६, २०७६

काठमाडौं (खेलदैनिक) । मोर्गन इन्टरनेसनल कलेज १९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।


Loading...