बास्केटबल
जेभियर र नाथमलाई उपाधि
काठमाडौं (खेलदैनिक) । जेभियर इन्टरनेसनल कलेज र नाथमले पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् ।
जेभियरको जित
काठमाडौं (खेलदैनिक) । जेभियर इन्टरनेसनल कलेजले पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार जित हात पारेको छ ।
नारायणप्रसाद स्मृति बास्केटबल बुधबारदेखि
काठमाडौं (खेलदैनिक) । क्वेस्ट इन्टरनेसनल कलेजको आयोजनामा पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।
बास्केटबल र कबड्डीको प्रारम्भिक छनोट
काठमाडौं (खेलदैनिक) । एसियाली खेलकुदको १९औं संस्करणका लागि बास्केटबल र कबड्डी टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको छ ।
बुद्ध एकेडेमीलाई उपाधि
काठमाडौं (खेलदैनिक) । बुद्ध एकेडेमीले गोकर्णेश्वर नगरस्तरीय छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
आर्मी र प्रहरी च्याम्पियन
काठमाडौं (खेलदैनिक) । विभागीय टोली नेपाल आर्मी र नेपाल प्रहरी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेका छन् ।
आर्मी र टाइम्स फाइनलमा
काठमाडौं (खेलदैनिक) । नेपाल आर्मी र टाइम्स लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।
प्रहरीको फाइनल भेट रोयलसंग
काठमाडौं (खेलदैनिक) । नेपाल प्रहरी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलामा मंगलबार फाइनलमा प्रवेश गरेको छ ।
लामा टेन्डी स्मृति बास्केटबल हुने
काठमाडौं (खेलदैनिक) । नेपाल बास्केटबल संघको आयोजनामा लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता फागुन २ गतेदेखि हुने भएको छ ।
टाइम्स बन्यो च्याम्पियन
काठमाडौं (खेलदैनिक) । टाइम्सले प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । अपराजित रहँदै टाइम्स च्याम्पियन बनेको हो ।