प्रिन्स जित निकाल्दै दोश्रो चरणमा

काठमाडौं (खेलदैनिक) । मित्र राष्ट्र चिनको सुझौ सहरमा जारी एशिया जुनियर ब्याडमिन्टन च्याम्पियनसिप २०१९ मा नेपालका उदियमान खेलाडी प्रिन्स दाहालले जित हात पार्दै दोश्रो चरण प्रवेश गरेका छन् ।

उनले पहिलो चरणमा पुरुष एकल यु – १९ मा सिंगापुरका ईह्यु बेन्जामिन लिलाई २१ – १६, २१ – १२ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका हुन् । अव उनले दोश्रो चरणमा चिनका खेलाडी संग प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...