ब्याडमिण्टन

प्रदेश १ स्तरिय मेयर कप फागुन तेश्रो साता - Khel Dainik

प्रदेश १ स्तरिय मेयर कप फागुन तेश्रो साता

फाल्गुन ८, २०७७

भोजपुर (खेलदैनिक) । भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजन र योनेक्स सनराईजको सहप्रायोजनमा प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ फागुन १९ देखि २२ गते सम्म भोजपुरमा आयोजना हुने भएको छ ।


प्रिन्स र जेशिकालाई उपाधि - Khel Dainik

प्रिन्स र जेशिकालाई उपाधि

माघ ६, २०७७

गोलबजार (खेलदैनिक) । सिल्क ग्रुपका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङ्गले योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय र्याकिंङ्ग प्रतियोगिताको उपाधी उचालेका छन् ।


रत्न, प्रिन्स, प्रफुल र दिपेश अन्तिम चारमा - Khel Dainik

रत्न, प्रिन्स, प्रफुल र दिपेश अन्तिम चारमा

माघ २, २०७७

गोलबजार (खेलदैनिक) । राष्ट्रिय च्याम्पियन नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ्ग, उदियमान खेलाडी सिल्क ग्रुपका प्रिन्स दाहाल, आर्मीका प्रफुल महर्जन र एपिएफका दिपेश धामीले योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग प्रतियोगिताको पुरुष उच्च १६ को अन्तिम चारमा स्थान पक्का गरेका छन् ।


पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु - Khel Dainik

पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु

पुष २९, २०७७

गोलबजार (खेलदैनिक) । योनेक्स सनराईज १०औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिता बुधबार सिरहाको गोलबजारमा सुरु भएको छ ।


खेलाडीहरुलाई सिल्क ग्रुपको सहयोग - Khel Dainik

खेलाडीहरुलाई सिल्क ग्रुपको सहयोग

पुष २७, २०७७

काठमाडौं (खेलदैनिक) । सिल्क ग्रुपले २२ खेलाडीसहित २५ सदस्यीय ब्याडमिन्टन टोलीलाई केल्मीको ज्याकेट आइतबार प्रदान गरेको छ ।


पुष्पलाल स्मृती ब्याडमिन्टनको तयारी पुरा - Khel Dainik

पुष्पलाल स्मृती ब्याडमिन्टनको तयारी पुरा

पुष २५, २०७७

काठमाडौं (खेलदैनिक) । १०औं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृती र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएका छ ।


उपाधी प्रिन्सको पोल्टामा - Khel Dainik

उपाधी प्रिन्सको पोल्टामा

मंसिर २६, २०७७

काठमाडौं (खेलदैनिक) । नेपालका उदियमान युवा खेलाडी प्रिन्स दाहालले सर्वाधिक पुरस्कार रासीको प्रतियोगिता आफ्नो पक्षमा पारेका छन् ।


अभिषेकलाई पुरुष एकल उपाधी - Khel Dainik

अभिषेकलाई पुरुष एकल उपाधी

मंसिर २३, २०७७

काठमाडौं (खेलदैनिक) । त्रिपुरासुन्दरीका अभिषेक गुरुङ्ग तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको जिल्ला स्तरिय पुरुष एकलको उपाधी जित्न सफल भएका छन् ।


‘पद ओगट्न आएको हैन’– श्रेष्ठ - Khel Dainik

‘पद ओगट्न आएको हैन’– श्रेष्ठ

श्रावण १९, २०७७

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सुवास श्रेष्ठले आफू परिषद्मा पद ओगट्न र राजनीति गर्न नभइ खेलकुदको विकासमा सहयोग गर्न आएको बताएका छन् ।


ब्याडमिन्टन टोलीलाई खेल पोशाक - Khel Dainik

ब्याडमिन्टन टोलीलाई खेल पोशाक

माघ ५, २०७६

काठमाडौं (खेलदैनिक) । नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी नेपाली ब्याडमिन्टन टोलीलाई योनेक्सले खेल पोशाक प्रदान गरिएको छ ।


Loading...