अल्ट्रा धावक सञ्जय पन्डितको मृत्‍यु

अमेरिकाबाट प्रकासित हुने खसोखास डट कमले जनाए अनुसार नेपालका अल्ट्रा धावक सञ्जय पन्डितको अमेरिकामा मृत्‍यु भएको छ।

उनको डेनाली हिमालबाट तल झर्दै गर्दा मृत्‍यु भएको जनाईएको छ।

यो खबर अझै पुस्टी हुन बाँकी छ।

नेपालको अमेरिकाका राजदुत अर्जुन कार्कीका अनुसार दु:खद खबर प्राप्त भईसकेको र थप जानकारी लिने प्रयास भईरहेको बताएका छन।


प्रतिक्रिया दिनुहोस

Loading...