नेपालका समिर तमाङले अल्ट्रा ट्रैल अष्ट्रेलिया जित्न सफल

नेपालमा धावक समिर तमाङले अल्ट्रा ट्रैल अष्ट्रेलिया जित्न सफल भएका छन।

उनले उक्त रेस ४ घण्टा ७ मिनटमा पुरा गर्दै पहिलो स्थान हासिल गरे।


प्रतिक्रिया दिनुहोस

Loading...