समिर र भीम नर्थ पोल म्याराथनमा दौड्ने

नेपाली धावक समिर तामाङ र भीमबहादुर गुरुङले नर्थ पोल म्याराथनमा आइतबार दौड्ने भएका छन् ।

म्याराथनमा सहभागी हुन खेलाडीद्वय नर्थ पोल पुगिसकेका छन् । उनीहरु नर्थ पोल पुग्ने पहिलो नेपाली भएका  छन् ।

नर्थ पोल म्याराथन संसारकै सबै भन्दा चिसो ठाँउमा हुने म्याराथन मानिन्छ ।


प्रतिक्रिया दिनुहोस

Loading...