अर्घाखाँची रोड रेस सर्यो

अर्घाखाँची (खेलदैनिक) । अर्घाखाँचीको भुमिकास्थानमा हुने तयारी भएको प्रथम अर्घाखाँची राष्ट्रिय रोड रेस निर्धारित मिति भन्दा पछि सरेको छ ।

१६ र १७ माघमा तय भएको रेस बढ्दो कोभिड सक्रमणका कारण फागुन १६ र १७ गतेका लागि सरेको आयोजक स्पोर्ट्स भ्वाइस म्यागेजिनले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...