सफललाई केल्मीको प्रायोजन

काठमाडौं (खेलदैनिक) । अल्पाइन स्की खेलाडी सफलराम श्रेष्ठलाई केल्मीले स्की पोसाक प्रायोजन गरेको छ । शीतकालिन ओलम्पिकको तयारीका लागि श्रेष्ठ इटाली जाने भएका छन् ।

बेइजिङ्ग विन्टर ओलम्पिक खेल २०२२ फेब्रेअरी ४ देखि २० सम्म चीनमा आयोजना हुने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...