१३औं साग: तेपाललाई साइक्लिङमा अर्को स्वर्ण

काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग) को साइक्लिङतर्फ नेपालले थप स्वर्ण जित्न सफल भएको छ ।

नेपालका लागि लक्ष्मी मगरले बिहीबार साइक्लिङमा तेस्रो स्वर्ण जिताएकी हुन् । यसअघि बुधबार मात्र नेपालले साइक्लिङमा दुई स्वर्ण जितेको थियो ।

यो स्वर्ण पदकसँगै हाल नेपालको पदकतालिकामा स्वर्णको संख्या ३१ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...