१३औं सागः पाकिस्तानलाई पछि पार्दै कराँतेमा नेपाललाई अर्को स्वर्ण

काठमाडौं (खेलदैनिक) । १३औं सागको दोस्रो दिन सात स्वर्ण जितेको कराँतेमा मंगलबार बिहान नेपालले फेरि अर्को स्वर्ण जितेको छ ।

नेपाललाई ६७ केजी तौल समुहमा नविन रसाइलीले स्वर्ण पदक दिलाएका हुन् । नविनले स्वर्ण जित्ने क्रममा पाकिस्तानका अहमद नसिसलाई ८–६ को स्कोरमा हराए ।

(तस्विर : अनलाइनखबरबाट सांभार)


प्रतिक्रिया दिनुहोस

Loading...