१३औं साग : पुरुष कराँतेमा पनि नेपाललाई स्वर्ण

काठमाडौं (खेलदैनिक) । १३औं सागतर्फ आयोजक नेपालले कराँते पुरुषको टिम कातामा पनि स्वर्ण पदक जित्न सफल भएको छ । स्मरणीय छ, सोमबार नै महिला टिम काता टोलीले पनि कराँतेमा स्वर्ण जितेको थियो ।

मन्डेकाजी श्रेष्ठ, प्रविण मानन्धर र महसुस तामाङको टिम नेपालले घरेलु टोलीलाई स्वर्ण दिलाएका हुन् । यसअघि मन्डेकाजीले पुरुष एकल कातामा पनि नेपाललाई स्वर्ण दिलाएका थिए ।

(तस्विर : अनलाईनखबरबाट सांभार)


प्रतिक्रिया दिनुहोस

Loading...