काठमाडौं (खेलदैनिक) । नेपाल क्योकुसिन कान कराते संघको आयोजनामा मनकामना मन्दिर परिसरको सरसफाइ गरेको छ ।
पदाधिकारी, खेलाडीलगायतको टोलीले सरसफाइ गरिएको हो । सोही अवसरमा निःशुल्क दन्त तथा आँखा जाँच शिविर पनि सञ्चालन गरेको थियो ।