क्योकुसिनको सरसफाइ

सरसफाइपछि सामूहिक तस्वीर खिचाउदै खेलाडीलगायत ।

काठमाडौं (खेलदैनिक) । नेपाल क्योकुसिन कान कराते संघको आयोजनामा मनकामना मन्दिर परिसरको सरसफाइ गरेको छ ।

पदाधिकारी, खेलाडीलगायतको टोलीले सरसफाइ गरिएको हो । सोही अवसरमा निःशुल्क दन्त तथा आँखा जाँच शिविर पनि सञ्चालन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...