१३औं सागः उसुमा नेपाललाई अर्को स्वर्ण

काठमाडौं (खेलदैनिक) । जारी १३औं दक्ष्ँिण एसियाली खेलकुद (साग) तर्फ आयोजक नेपालले उसुमा अर्को स्वर्ण पदक जितेको छ । थाउलोतर्फ नेपालका लागि दिपक हमालले थप स्वर्ण जितेका हुन् ।

हमालले स्वर्ण जित्ने क्रममा भारतीय खेलाडीलाई पछि पारे । दिपकलले १९.३२ अंक जोडे भने भारतका साजन लामाले १९.१२ अंक ल्याउँदै रजत पदक जिते ।


प्रतिक्रिया दिनुहोस

Loading...