नेपाली उसु टोली मलेसिया जाने

मलेसिया जाने उसु टोली बिदाइपछि सामूहिक तस्वीर खिचाउदै ।

काठमाडौं (खेलदैनिक) । उसुको एक्जामिनेसन कोर्समा सहभागी हुन ८ सदस्यीय नेपाली टोली बुधबार मलेसियाको पेनाङ जाने भएका छन् ।

टोलीका सदस्यहरुमा प्रणीलध्वज कार्की, गणेशप्रसाद अर्याल, चोकबहादुर थपा मर्साङ्गी, रमेशकुमार तुलाधर, विनोद कार्की, रत्नबहादुर कार्की, मन्जुर महर्जन र लानम लामा रहेका छन् । कोर्स जुन १३ देखि १९ तारिखसम्म सञ्चालन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...