उडबल टोली इन्डोनेसियातर्फ

प्रथम उडबल बिच विश्व कपमा सहभागी हुने २ सदस्यीय उडबल खेलाडी टोली सोमबार इन्डोनेसियाको विन्तान प्रस्थान गरेका छन् ।

अगष्ट ९ देखि १४ तारिखसम्म हुने विश्व कपमा थमसन भुसाल र हरिओम मकाजुले प्रतिस्पर्धा गर्नेछन् । उनीहरुलाई नेपाल उडबल संघका कार्यवाहक अध्यक्ष पूर्णसिं बोहराले बिदाइ गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...